संकटा २–० ले जीतउन्मुख <p>काठमाडौं। पोखरामा जारी १९ औं आहा रारा गोल्डकपमा संकटाले सशस्त्र प्रहरी (एपीएफ) विरुद्ध २&ndash;० को अग्रता बनाएको छ।<br /> संकटाका लागि विदेशी खेलाडी ग्लोरीले ९०औ मिनेटमा दोस्रो गोल गरेका हुन्।<br /> यसअघि संकटाका सुबास गुरुङले ३२औ मिनेटमा गरेको गोलबाट पहिलो अग्रता लिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्