सानोगौचरनमाथि सानेपा हावी <p>काठमाडौं। सहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले सानोगौचरन युथ क्लबलाई २&ndash;१ ले पराजित गरेको छ।<br /> सानेपाको जीतमा प्रबिन राजन मगर र हेमन्त गुरुङले एक&divide;एक गोल गरे।&nbsp;<br /> सानोगौचरनका कृष्ण राईले एक गोल फर्काए। ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्