आहा रारा गोल्डकपमा संकटालाई पहिलो अग्रता <p>काठमाडौं। पोखरामा जारी १९ औं आहा रारा गोल्डकपमा संकटाले सशस्त्र प्रहरी (एपीएफ) विरुद्ध १&ndash;० को अग्रता बनाएको छ।&nbsp;<br /> संकटाका सुबास गुरुङले ३२औ मिनेटमा गरेको गोलबाट क्लबले अग्रता लिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्