फिफाद्वारा पाकिस्तानी फुटबल निलम्बित <p>काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरेको &nbsp;छ।<br /> पाकिस्तान फुटबल संघले फिफाको नियम उल्लंघन गरेका कारण तत्कालै लागु हुने गरी निलम्बन गरिएको फिफाले जनाएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्