काठमाडौं। युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग दुई खेल आज राति हुँदै छ। क्वाटरफाइनलमा आज बार्यन म्युनिखविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सीविरुद्ध एफसी पोर्टो भिड्दै छन्।

बार्यनले प्रि-क्वाटरफाइनलमा लाजियोलाई र पीएसजीले बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। त्यस्तै चेल्सीले एट्लेटिको मड्रिड र पोर्टोले युभेन्टसलाई पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाएको हो।

खेल नेपाली समयअनुसार राति १ः४५ बजेदेखि सुरु हुनेछ।

" /> काठमाडौं। युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग दुई खेल आज राति हुँदै छ। क्वाटरफाइनलमा आज बार्यन म्युनिखविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सीविरुद्ध एफसी पोर्टो भिड्दै छन्।

बार्यनले प्रि-क्वाटरफाइनलमा लाजियोलाई र पीएसजीले बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। त्यस्तै चेल्सीले एट्लेटिको मड्रिड र पोर्टोले युभेन्टसलाई पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाएको हो।

खेल नेपाली समयअनुसार राति १ः४५ बजेदेखि सुरु हुनेछ।

"> च्याम्पियन्स लिग फुटबल : आज बार्यन र पीएसजी भिड्दै: Dekhapadhi
च्याम्पियन्स लिग फुटबल : आज बार्यन र पीएसजी भिड्दै <p style="text-align: justify;">काठमाडौं। युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग दुई खेल आज राति हुँदै छ। क्वाटरफाइनलमा आज बार्यन म्युनिखविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सीविरुद्ध एफसी पोर्टो भिड्दै छन्।</p> <p style="text-align: justify;">बार्यनले प्रि-क्वाटरफाइनलमा लाजियोलाई र पीएसजीले बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। त्यस्तै चेल्सीले एट्लेटिको मड्रिड र पोर्टोले युभेन्टसलाई पराजित गर्दै क्वाटरफाइनमा स्थान बनाएको हो।</p> <p style="text-align: justify;">खेल नेपाली समयअनुसार राति १ः४५ बजेदेखि सुरु हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्