काठमाडौं। एएफसी कपअन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंका पुलिस फुटबल क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। 

गत वर्षको ‘ए’ डिभिजन लिगमा लिग च्याम्पियन मछिन्द्र क्लब बने पनि मच्छिन्द्रले एएफसीको लाइसेन्स नपाएका कारण दोस्रो स्थानमा रहेको आर्मीले यो मौका पाएको हो। 

नेपालको त्रिभुवन आर्मीबाहेक अन्य कुनै पनि क्लबले एएफसीको लाइसेन्स पाएका छैनन्। 
 
" /> काठमाडौं। एएफसी कपअन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंका पुलिस फुटबल क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ। 

गत वर्षको ‘ए’ डिभिजन लिगमा लिग च्याम्पियन मछिन्द्र क्लब बने पनि मच्छिन्द्रले एएफसीको लाइसेन्स नपाएका कारण दोस्रो स्थानमा रहेको आर्मीले यो मौका पाएको हो। 

नेपालको त्रिभुवन आर्मीबाहेक अन्य कुनै पनि क्लबले एएफसीको लाइसेन्स पाएका छैनन्। 
 
"> एएफसी कप : त्रिभुवन आर्मी र श्रीलंका पुलिस भिड्दै: Dekhapadhi
एएफसी कप : त्रिभुवन आर्मी र श्रीलंका पुलिस भिड्दै <p style="text-align: justify;">काठमाडौं। एएफसी कपअन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंका पुलिस फुटबल क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ।&nbsp;</p> <p style="text-align: justify;">गत वर्षको &lsquo;ए&rsquo; डिभिजन लिगमा लिग च्याम्पियन मछिन्द्र क्लब बने पनि मच्छिन्द्रले एएफसीको लाइसेन्स नपाएका कारण दोस्रो स्थानमा रहेको आर्मीले यो मौका पाएको हो।&nbsp;</p> <p style="text-align: justify;">नेपालको त्रिभुवन आर्मीबाहेक अन्य कुनै पनि क्लबले एएफसीको लाइसेन्स पाएका छैनन्।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्