काठमाडौं। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको पहिलो सेमिफाइनमा आज संकटा क्लब र सशस्त्र प्रहरी (एपीएफ) क्लबबीच प्रतिस्पर्धा हुँदै छ।  

पोखरा रंगशालामा दिनको २ बजेदेखि सुरु हुने खेलको प्रत्यक्ष प्रसारण देखापढीको आधिकारीक बेवसाइट, फेसबुक पेज र युट्युब च्यानलमा हेर्न सकिनेछ। 

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्। 

" /> काठमाडौं। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको पहिलो सेमिफाइनमा आज संकटा क्लब र सशस्त्र प्रहरी (एपीएफ) क्लबबीच प्रतिस्पर्धा हुँदै छ।  

पोखरा रंगशालामा दिनको २ बजेदेखि सुरु हुने खेलको प्रत्यक्ष प्रसारण देखापढीको आधिकारीक बेवसाइट, फेसबुक पेज र युट्युब च्यानलमा हेर्न सकिनेछ। 

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्। 

"> आहा रारा गोल्डकप : पहिलो सेमिफाइनलमा संकटा र एपीएफ भिड्दै: Dekhapadhi
आहा रारा गोल्डकप : पहिलो सेमिफाइनलमा संकटा र एपीएफ भिड्दै <p style="text-align: justify;">काठमाडौं। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको पहिलो सेमिफाइनमा आज संकटा क्लब र सशस्त्र प्रहरी (एपीएफ) क्लबबीच प्रतिस्पर्धा हुँदै छ। &nbsp;</p> <p style="text-align: justify;">पोखरा रंगशालामा दिनको २ बजेदेखि सुरु हुने खेलको प्रत्यक्ष प्रसारण देखापढीको आधिकारीक बेवसाइट, फेसबुक पेज र युट्युब च्यानलमा हेर्न सकिनेछ।&nbsp;</p> <p style="text-align: justify;">प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्