आहा रारा गोल्डकप : पुलिसको चार गोलसहितको अग्रता <p>काठमाडौं। पोखरामा जारी १९औं आहा रारा गोल्डकपमा नेपाल पुलिसले थ्रीस्टारविरुद्ध ४-० को अग्रता लिएको छ।</p> <p>पुलिसका सर्जन राईले चाथौ गोल ८६ औँ मिनेटमा गरे। यसअघि पुलिसका बुद्धबल तामाङले दुई तथा तेज तामाङले एक गोल गर्दै टोलीलाई तीन गोलको अग्रता दिलाएका थिए।&nbsp;</p> <p>खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।</p>
प्रतिक्रिया दिनुहोस्