आहा रारा गोल्डकप : पुलिसको तेस्रो अग्रता <p>काठमाडौं। पोखरामा जारी १९औं आहा रारा गोल्डकपमा नेपाल पुलिसले थ्रीस्टारविरुद्ध ३&ndash;० को अग्रता लिएको छ।</p> <p>पुलिसका बुद्धबल तामाङले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको लागी तेस्रो गोल गरेका हुन्। पुलिसका तेज तामाङले ६७औं मिनेटमा दोस्रो गोल गरेका थिए।&nbsp;</p> <p>खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।</p>
प्रतिक्रिया दिनुहोस्