आहा रारा गोल्डकप : पुलिसको दोस्रो अग्रता
<p>काठमाडौं। पोखरामा जारी १९औं आहा रारा गोल्डकपमा नेपाल पुलिसले थ्रीस्टारविरुद्ध २-० को अग्रता लिएको छ।</p>
<p>पुलिसका तेज तामाङले ६७औं मिनेटमा दोस्रो गोल गरेका हुन। उनले निरकुमार राईको क्रसलाई पोष्टका दिशा दिएका हुन। पुलिसका बुद्धबल तामाङले पहिलो गोल गरेका थिए। </p>
<p>खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
