आहा रारा गोल्डकप : पहिलो हाफमा पुलिसलाई १-० को अग्रता <p>काठमाडौं। पोखरामा जारी १९ औं आहा रारा गोल्डकपको पहिलो हाफमा नेपाल पुलिसले थ्रीस्टारविरुद्ध १-० को अग्रता बनाएको छ।&nbsp;</p> <p>पुलिसले ३० औं मिनेटमा बुद्धबल तामाङले गरेका गोलबाट पहिलो अग्रता लिएको हो। खेलको विजेता टोलीले सेमिफाइनमा स्थान बनाउनेछ।</p>
प्रतिक्रिया दिनुहोस्