आहा रारा गोल्डकप : पुलिसलाई पहिलो अग्रता <p>काठमाडौं। पोखरामा जारी १९ औं आहा रारा गोल्डकपमा नेपाल पुलिसले थ्रीस्टारविरुद्ध १-० को अग्रता बनाएको छ।&nbsp;</p> <p>पुलिसले ३० औं मिनेटमा बुद्ध बल तामाङले गरेका गोलबाट पहिलो अग्रता लिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्