आईपीएलको एकै खेलमा सबैभन्दा धेरै रन बनाउने तीन ब्याट्सम्यान <p>काठमाडौं। आईपीएलका तीन ब्याट्सम्यान जसले एकै खेलमा सर्वाधिक रन बनाए।&nbsp;<br /> &ndash;२०१३ मा बेंगलोरबाट पुनेविरुद्ध खेलेका क्रिस गेलले अविजित १७५ रन बनाएका थिए। यो ट्वान्टी&ndash;२०को एक खेलमा ब्याट्सम्यानले बनाएको हालसम्मकै सर्वाधिक रन हो।&nbsp;<br /> &ndash;आईपीएलको पहिलो सिजन २००८ मा ब्रेन्डन म्याकुलमले बेंगलोरविरुद्ध अविजित १५८ रन बनाएको थिए।&nbsp;<br /> &ndash;२०१५मा एबी डिभिलियर्सले मुम्बईविरुद्ध अविजित १३३ रन बनाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्