बार्सिलोना महत्वपूर्ण जितसहित ला लिगाको दोस्रो स्थानमा <p>काठमाडौं। रियल भालाडोलिडमाथि महत्वपूर्ण जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनेको छ ।&nbsp;</p> <p>गएराति भएको खेलमा बार्सिलोना १&ndash;० ले विजयी हुँदै दोस्रो स्थानमा पुगेको छ ।&nbsp;</p> <p>बार्सिलोनाको जितमा खेलको ९० औं मिनेटमा डेम्बेलेले निर्णायक गोल गरे । यो जितपछि बार्सिलोनाको ६५४ अंक भएको छ भने शीर्ष स्थानको एट्लेटिको मड्रिडको ६६ अक छ।</p>
प्रतिक्रिया दिनुहोस्