काठमाडौं। साविक विजेता मनाङ-मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गर्दै सङ्कटा क्लबले १९औं आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ। ४४ औँ मिनेटमा विदेशी खेलाडी फोफो नाले सङ्कटाका लागी निर्णायक गोल गरे।
आहा रारामा संकटाले दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १० लाख एक हजार नगद र उपविजेताले पाँच लाख एक हजार नगद प्राप्त गर्नेछन्।
" />

">
साविक विजेता मनाङ-मर्स्याङ्दीलाई पराजित गर्दै सङ्कटा सेमिफाइनलमा : Dekhapadhi
साविक विजेता मनाङ-मर्स्याङ्दीलाई पराजित गर्दै सङ्कटा सेमिफाइनलमा
<p style="text-align: justify;">काठमाडौं। साविक विजेता मनाङ-मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गर्दै सङ्कटा क्लबले १९औं आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ। ४४ औँ मिनेटमा विदेशी खेलाडी फोफो नाले सङ्कटाका लागी निर्णायक गोल गरे।</p>
<p style="text-align: justify;">आहा रारामा संकटाले दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १० लाख एक हजार नगद र उपविजेताले पाँच लाख एक हजार नगद प्राप्त गर्नेछन्।</p>