अर्धशतक बनाउन १ रन हुँदा आउट भएपछि फिल्डरमाथि कुटपिट <p>काठमाडौं। भारतमा निक्कै अनौठो घटना घटेको छ। भारत मध्येप्रदेशको ग्वालीयर भन्ने सहरमा भएको एक क्रिकेट खेलमा एक ब्याट्सम्यानले आफू ४९ रनमा हुँदा रन आउट गरेको भन्दै रनाआउट गराउने &nbsp;फिल्डरलाई ब्याटले पिटेका छन्।</p> <p>सन्जय पालिया नाम गरेको ब्याट्सम्यानले हानेको बल सचिन परासर नाम गरेको फिल्डरले क्याच गरेपछी सन्जय ४९ रनमै आउट हुनुपर्यो। यसैको रिसको सन्जयले फिल्डरलाई ब्याटले भकुरेका हुन।</p>
प्रतिक्रिया दिनुहोस्