राजस्थान रोयल्ससँग जोडिएका मुस्ताफिजुरले जोफ्रा आर्चर बिर्साउन सक्लान्?
<p>काठमाडौं। आईपीएलको १४औं सिजन शुक्रबारदेखि सुरु हुँदै छ। </p>
<p>पहिलो खेल पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ। </p>
<p>अक्सनमा निकै पैसा खर्च गरेको टिम राजस्थान रोयल्स(आरआर) पनि यसपटक निकै बलियो देखिएको छ।</p>
<p>बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमान आरआरबाट खेल्न भारत पुगिसकेका छन्। उनले सुरुआती चार खेलमा जोफ्रा आर्चरको स्थान लिने छन्। आर्चर घाइते छन्।</p>
प्रतिक्रिया दिनुहोस्
