आहा रारा गोल्डकपमा संकटा र मनाङ मर्स्याङ्दी भिड्दै <p>काठमाडौं। १९औं आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज सङ्कटा क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्।&nbsp;</p> <p>पोखरा रंगशालामा सञ्चालन हुने खेलको प्रत्यक्ष प्रशारण दिनको दुईबजेदेखि देखापढीको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिने छ।&nbsp;</p> <p>नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिताको विजेताले दस लाख एक हजार नगद र उपविजेताले पाँच लाख एक हजार नगद प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्