ब्राइटनविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी <p>काठमाडौ। इङलिस प्रीमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २&ndash;१ ले पराजित गरेको छ।&nbsp;</p> <p>म्यानचेस्टर युनाइटेड जीतमा मार्कस रास्फर्ड र मेसन ग्रीनवूडले गोल गरे।&nbsp;</p> <p>ब्राइटनले ड्यानि वेलबेकको गोलबाट खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई अन्त्यसम्म जोगाउन सकेन।&nbsp;</p> <p>युनाइटेड ६० अङकसहित लिगकाे दोस्रो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्