सानोगौचरनमाथि झापा हावी <p>काठमाडौं। सहिद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले सानोगौचरन युथ क्लबलाई ३&ndash;० ले पराजित गरेको छ। झापाको जितमा सरोज दर्जी कार्कीले दुई गोल गरे। सानोगौचरनका खेलाडीले आत्मघाति एक गोल गरे। &nbsp;<br /> जितसँगै १२ अंक जोडेको झापा लिगको दोस्रो स्थानमा उक्लिएको छ। लिगका ६ खेलमध्ये चारमा विजयी भएको झापा दुईमा पराजित भएको थियो। लिगमा तीन अंक रहेको सानोगौचरन तालिकाको १२औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्