मच्छिन्द्रलाई पराजित गर्दै अफ्रिकन रुट्स सेमिफाइनलमा <p>काठमाडौं। पोखरामा जारी आहा रारा गोल्डकपमा आज अफ्रिकन रुट्सले मच्छिन्द्र क्लबलाई २&ndash;१ गोलले पराजित गरेको छ। पोखरा रंगशालामा सम्पन खेलमा अफ्रिकन रुट्सका मुसा र लुइक एन्जिनीले गोल गरेका हुन्।&nbsp;<br /> मच्छिन्द्रका अभिषेक रिजालले एक गोल फर्काएका थिए। जितसँगै अफ्रिकन रुट्स सेमिफाइनलमा प्रवेश गरेको छ। मच्छिन्द्र भने प्रतियोगिताबाट बाहिरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्