पूर्वसचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि <p>काठमाडौं। पूर्वसचिव अर्जुनकुमार कार्कीले &lsquo;नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१&rsquo;को उपाधि जितेका छन्।<br /> नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा आयोजना भएको टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन्।<br /> ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने।</p>
प्रतिक्रिया दिनुहोस्