राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा अलमुताइरी <p>काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ। एन्फाले राष्ट्रिय टोलीको प्रशिक्षणका लागि अलमुतैरीसँग एक वर्षे सम्झौता गरेको हो।&nbsp;<br /> एन्फाले विश्वकप छनोटअन्तर्गतका खेलअघि अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। यसअघि बालगोपाल महर्जनले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद सम्हालेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्