त्रिकोणात्मक शृंखलाको बन्द प्रशिक्षणमा २० खेलाडी <p>काठमाडौं। नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक क्रिकेट कपका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।&nbsp;<br /> नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अविनाश बोहोरा, आरिफ सेख, आसिफ सेख, कुशल भूर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुसन भारी, साहब आलम, सन्दिप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित नारायण राजवंशी रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्