सुपरओभरलाई एक घण्टा, ९० मिनेटमा पारी
<p>काठमाडौं। आईपीएलको नयाँ नियमअनुसार अबदेखि सुपरओभर एक घण्टामा समाप्त गर्नुपर्ने भएको छ। कुनै पनि म्याच टाई भएका खण्डमा एक घण्टाभित्र सुपरओभरको फैसला गरिसक्नु पर्नेछ, त्यसो नभएमा दुवै टिमलाई एक÷एक अंक बाँडिने छ।<br />
अबदेखि आईपीएलमा हरेक टिमले ९० मिनेटमा २० ओभर पूरा गर्नुपर्ने छ, अन्यथा जरिवाना तिर्नुपर्ने छ। साथै, अनफिल्ड अम्पायरलाई कम महत्व दिँदै थर्ड अम्पायरले आफैं निर्ण लिन सक्ने छन्।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्
