आईपीएल २०२१ मा नदेखिने यी अनुहारहरु
<p>काठमाडौं। अप्रिल ९ देखि सुरु हुने आईपीएलको नयाँ सिजनमा मिचेल स्टार्क, जोस हेजलउड, मिचेल मार्स, जोस फिलिप, डेल स्टेन र श्रेयस ऐयर मैदानमा देखिने छैनन्। अस्ट्रेलियाका सेन वाट्सन र श्रीलंकाका लासिथ मलिंगाले अघिल्लो सिजनैमा सन्यास लिने घोषणा गरिसकेका छन्।<br />
हेजलउड, मार्स, श्रेयस घाइते छन् भने डेल स्टेनले यो सिजनमा आफू अनुपलब्ध हुने बताएका थिए।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्
