आईपीएलमा केही नयाँ देखिँदै छ, के होला त्यो?

काठमाडौं। आईपीएलको नयाँ सिजन अप्रिल ९ देखि सुरु हुँदै छ।

–एकप्रकारले उपेक्षा गरिएका महत्वपूर्ण खेलाडी चेतेश्वर पुजारा सात वर्षपछि यस पटक देखिने छन्। उनी चेन्नई सुपर किङ्सका तर्फबाट मैदानमा उत्रने छन्।

–सचिन तेन्दुलकरका छोरो अर्जुन मुम्बई इन्डियन्सबाट डेब्यु गर्ने छन्।

–राजस्थान रोयल्सबाट ऋषभ पन्त र सन्जु सामसनले कप्तानी गर्ने भएका छन्।

–कोरोनाका कारण सबै म्याच न्युट्रल भेन्युमा दर्शकविना हुनेछ।(बीबीसी)

प्रतिक्रिया दिनुहोस्