विकासको निर्णायक गोलमा सामाजिक विजयी <p>काठमाडौं। सहिद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा क्लबले चर्च ब्वाइज युनाइटेडलाई १&ndash;० ले पराजित गरेको छ। सामाजिकको जितमा विकास दर्जीले निर्णायक गोल गरे। &nbsp;<br /> जितसँगै सामाजिक १३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। सामाजिक लिगका ६ खेलमध्ये चारमा विजयी र दुईमा पराजित भएको थियो। लिगमा पहिलो पराजय व्यहोरेको चर्च १३ अंकसहित शीर्ष स्थानमा यथावत् छ।</p>
प्रतिक्रिया दिनुहोस्