गुरकीरत सिंह कोलकत्तामा अनुबन्धित
<p>काठमाडौं। कोलकत्ता नाइट राइडर्स (केकेआर) ले गुरकीरत सिंह मानलाई आफ्नो टिममा समावेश गरेको छ।</p>
<p>यसअघि ब्याट्सम्यान रिंकु सिंहले घुडाको चोटका कारण पुरै आईपीएल गुमाउने भएपछि कलकत्ताले गुरकिरतलाई टिममा छनोट गरेको हो। </p>
<p>केकेआरले गुरकिरतलाई उनको न्युनतम मूल्य ५० लाखमा अनुबन्ध गरेको हो। आईपिएलमा हालसम्म ४१ खेल खेलेका गुरकिरतले दुई अर्धसतकसहित ५११ रन बनाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
