पीएसजी घरेलु मैदानमै स्तब्ध <p>काठमाडौं। फ्रेन्च लिग वानमा पीएसजी घरेलु मैदानमै शीर्ष स्थानको लिलेसँग १&ndash;० ले स्तब्ध भएको छ। लिलेको जितमा २० औं मिनेटमा डेभिडको गोल निर्णायक बन्यो।&nbsp;</p> <p>जितपछि शीर्ष स्थानको लिलेको ३१ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानको पीएसजीको ६३ अंक छ।</p> <p>विवादित बनेको खेलको ९० औं मिनेटमा नेइमारले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।</p>
प्रतिक्रिया दिनुहोस्