आर्सनलको घरेलु मैदानमा लिभरपुलको शानदार जित
<p>काठमाडौं। लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष चारको होडमा उभिएको छ। </p>
<p>गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–० ले स्तब्ध पारेको छ । लिभरपुलको जितमा डिएगो जोटाले दुई तथा मोहम्मद सलाहले एक गोल गरे।</p>
<p>जितपछि पाँचौं स्थानमा पुगेको लिभरपुलको ३० खेलबाट ४९ अंक भएको छ भने आर्सनलको ४२ अंक छ।</p>
प्रतिक्रिया दिनुहोस्
