घरेलु मैदानमै चेल्सी पराजित <p>काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेस्ट ब्रोमसँग ५&ndash;२ ले पराजित भएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सीमित चेल्सी पराजित भयो ।&nbsp;</p> <p>वेस्ट ब्रोमको जितमा म्याथ्यु पेरेइरा र रोबिन्सनले २&ndash;२ र डियाग्नीले १ गोल गरे ।&nbsp;<br /> चेल्सीका लागि क्रिस्टियन पुलिसिच र मासन माउन्टले एक एक गोल गरे ।&nbsp;</p> <p>हारसँगै चेल्सीले ३० खेलमा ५१ अंक सहित चौथो स्थानमा छ ।</p>
प्रतिक्रिया दिनुहोस्