रियल सोसिडाडले ३४ वर्षपछि जित्यो कोपा डेल रे उपाधि <p>काठमाडौं। कोपा डेल रेको उपाधि रियल सोसिडाडले जितेको छ । एथ्लेटिको बिल्बाओलाई १&ndash;० ले हराउँदै सोसिडाडले उपाधि उचालेको हो ।&nbsp;</p> <p>सोसिडाडको जितमा ६३ औँ मिनेटमा ओयार्जाबालले पेनाल्टी मार्फत गरेको गोल निर्णायक गरे । सोसिडाडले सन् २०१९&ndash;२० सिजनको उपाधि जितेको हो ।</p> <p>कोरोना महामारीका कारण गत सिजन फाइनल हुन सकेको थिएन।</p>
प्रतिक्रिया दिनुहोस्