काठमाडौं। अघिल्लो संस्करणको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी शुरुआत गरेको छ ।
आज भएको पहिलो खेलमा मनाङले विभागीय टोली एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍यो। मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए। विमलले २८ र ३४ औं मिनेटमा गोल गरेका हुन्।
जारी लिगमा पहिलो खेलबाट मनाङले तीन अंक जोडेको छ।
आजै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन्।
तस्वीर: गोपेन राई
" /> काठमाडौं। अघिल्लो संस्करणको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी शुरुआत गरेको छ ।
आज भएको पहिलो खेलमा मनाङले विभागीय टोली एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍यो। मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए। विमलले २८ र ३४ औं मिनेटमा गोल गरेका हुन्।
जारी लिगमा पहिलो खेलबाट मनाङले तीन अंक जोडेको छ।
आजै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन्।
तस्वीर: गोपेन राई
"> ए डिभिजन लिग: मनाङले एपीएफलाई हरायो, थ्री स्टार र जावलाखेल बराबरीमा रोकिए: Dekhapadhi
ए डिभिजन लिग: मनाङले एपीएफलाई हरायो, थ्री स्टार र जावलाखेल बराबरीमा रोकिए
काठमाडौं। अघिल्लो संस्करणको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी शुरुआत गरेको छ ।
जारी लिगमा पहिलो खेलबाट मनाङले तीन अंक जोडेको छ।
आजै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन्।
तस्वीर: गोपेन राई
प्रतिक्रिया दिनुहोस्