टिम क्याप्टेन भएपछि ऋषभ पन्तको खेल अझै सुध्रने अपेक्षा <p>काठमाडौं। दिल्ली क्यापिटल्सका सहायक कोच मोहम्मद कैफले क्याप्टेन बनेपछि ऋषभ पन्तको खेल सुध्रने र सफलता मिल्ने बताएका छन्। श्रेयस ऐयर घाइते भएकाले आईपीएल २०२१ मा पन्त टिमको क्याप्टेन बनेका हुन्।<br /> श्रेयसको काँधमा वानडे सिरिजका बखत चोट लागेको थियो। उनले आईपीएल २०२१ मा खेल्न सक्ने छैनन्। क्रिकेटप्रेमीले श्रेयसलाई चाँडो निको हुन शुभकामना दिइरहेका छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्