काठमाडौं। तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिताअन्तर्गत यु-१२ गर्ल्सतर्फको उपाधि समृद्धि महर्जनले उचालेकी छिन् भने यु-१० ब्वाइजतर्फको उपाधि असभ सम्राट हाडाले जितेका छन्।
मण्डिखाटारस्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनलमा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६-२ र ६-१ को सेटमा पराजित गरेकी हुन्। यु-१० ब्वाइजतर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६-४ र ६-३ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेका हुन्।
" />

">
जुनियर खुला टेनिस : समृद्धि र असभलाई उपाधि: Dekhapadhi
जुनियर खुला टेनिस : समृद्धि र असभलाई उपाधि
<p style="text-align: justify;">काठमाडौं। तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिताअन्तर्गत यु-१२ गर्ल्सतर्फको उपाधि समृद्धि महर्जनले उचालेकी छिन् भने यु-१० ब्वाइजतर्फको उपाधि असभ सम्राट हाडाले जितेका छन्। </p>
<p style="text-align: justify;">मण्डिखाटारस्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनलमा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६-२ र ६-१ को सेटमा पराजित गरेकी हुन्। यु-१० ब्वाइजतर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६-४ र ६-३ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेका हुन्।<br />
</p>