मनोहरा र वीरगन्ज गोलरहित बराबरीमा रोकिए <p>काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा वीरगन्ज युथ क्लब र मनोहरा युनाइटेड गोलरहित बराबरीमा रोकिएका छन्।</p> <p>लिगमा सात अंक जोडको वीरगन्ज नवौं स्थानमा छ। वीरगन्ज लिगका चार खेलमध्ये दुईमा विजयी एकमा पराजित र एकमा बराबरीमा रोकिएको थियो।</p> <p>छ खेलमध्ये तीनमा विजयी भएको मनोहरा १० अंकसहित तालिकाको चौथो स्थानमा छ। मनोहरा दुईमा पराजित र एक खेलमा बराबरी भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्