सानेपाविरुद्ध प्लानिङको सहज जित
<p>काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइजले सानेपा क्लबलाई ४–० गोलले पराजित गरेको छ। <br />
सानेपाको जितमा दिपकरायसिंह ठकुरीले २, फागुराम थारु र प्रदीप गुरुङले एक÷एक गोल गरे। <br />
जितसँगै प्लानिङ पाँच अंकसहित लिगको दसौं स्थानमा उक्लिएको छ। पाँच खेल खेलेको प्लानिङ एकमा विजयी दुईमा बराबरी र दुईमा पराजित भएको थियो। <br />
छ खेलबाट दुई अंक जोडेको सानेपा लिगको १३औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
