रामोसले लिभरपुलविरुद्धका दुबै लेग गुमाउने
<p>काठमाडौं। स्पेन तथा रियल माड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिगको अन्तिम ८ को दुवै लेग गुमाउने भएका छन्। </p>
<p>रामोस विश्वकप छनोट अन्तर्गतको खेलमा घाइते भएका थिए। रियल मड्रिलले लिभरपुलसँग लेगको पहिलो खेल घरेलु मैदानमा खेल्दैछ। </p>
<p>रियल माड्रिडले अप्रिल ६ मा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको पहिलो लेग खेल्दैछ। त्यसलगत्तै रियल माड्रिडले १४ अप्रिलमा एल क्लासिको बार्सिलोना विरुद्ध खेल्ने छ।</p>
प्रतिक्रिया दिनुहोस्
