काठमाडौँ। शहीद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा क्लबले ओएसिस क्लबलाई १-० ले पराजित गरेको छ। सामाजिकको जितमा प्रविणकुमार खवासले निर्णायक गोल गरे।
जितसँगै १० अंक जोडेको सामाजिक लिगको तेस्रो स्थानमा उक्लिएको छ। सामाजिक लिगका पाँच खेलमध्ये तीनमा विजयी एक खेलमा बराबरी र एक खेलमा पराजित भएको छ।
पाँच खेलबाट एक अंक जोडेको ओएसिस अंकतालिकाको पुछारमा छ।
" />

सामाजिकको जितमा प्रविणको निर्णायक गोल
<p style="text-align: justify;">काठमाडौँ। शहीद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा क्लबले ओएसिस क्लबलाई १-० ले पराजित गरेको छ। सामाजिकको जितमा प्रविणकुमार खवासले निर्णायक गोल गरे। </p>
<p style="text-align: justify;">जितसँगै १० अंक जोडेको सामाजिक लिगको तेस्रो स्थानमा उक्लिएको छ। सामाजिक लिगका पाँच खेलमध्ये तीनमा विजयी एक खेलमा बराबरी र एक खेलमा पराजित भएको छ। </p>
<p style="text-align: justify;">पाँच खेलबाट एक अंक जोडेको ओएसिस अंकतालिकाको पुछारमा छ। </p>