न्युजिल्यान्डद्वारा शृंखला क्लिनस्विप, अन्तिम खेलमा बङ्‍गलादेश ६५ रनले पराजित <p>काठमाडौं। बङ्&zwj;गलादेशलाई ६५ रनले पराजित गर्दै न्युजिल्यान्डले तीन खेलको टी-२० खेल ३-० ले क्लिन स्विप गरेको छ।&nbsp;</p> <p>वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा न्युजिल्यान्डले चार विकेट गुमाएर १४१ रन बनाएको थियो। न्युजिल्यान्डका फिन एलनले सर्वाधिक ७१ रन बनाए। १४१ रनको लक्ष्य पछ्याएको बङ्&zwj;गलादेशले ९.३ ओभरमा ७६ रन मात्रै बनाउन सक्यो।&nbsp;</p> <p>न्युजिल्यान्डका टोड अस्टलले चार विकेट लिए।</p>
प्रतिक्रिया दिनुहोस्