युरोपियन च्याम्पियन्स लिग अब दर्शकले हेर्न पाउने <p>काठमाडौं। दर्शकले युरोपियन च्याम्पियनसिपका म्याचहरु अब हेर्न पाउने भएका छन्।&nbsp;</p> <p>कोरोना महामारीका कारण गत अक्टोबरमा यस्ता म्याचमा केवल ३० प्रतिशत दर्शक बस्न पाउने नियम लगाइएको थियो, अब त्यो हटेको हो।</p> <p>रंगशालामा दर्शक उपस्थित हुन लगाएको प्रतिबन्ध यूईएफएले हटाएपछि फुटबलप्रेमी दर्शक खुसी भएका छन्।&nbsp;<br /> महामारीका कारण फुटबलप्रेमीले यो सत्रको च्याम्पियन्स लिग, युरोपा लिग हेर्न पाएका थिएनन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्