काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले महाविर क्लबलाई १-० ले पराजित गरेको छ। झापाका प्रमोद चौधरीले खेलको निर्णायक गोल गरे।

जितसँगै नौ अंक जोडेको झापा लिगको दोस्रो स्थानमा उक्लिएको छ। झापाले तीनमा जित र दुई खेलमा हार व्यहोरेको छ। 

त्यस्तै चार अंक रहेको महावीर तालिकाको १० औं स्थानमा छ। महावीर एकमा विजय, एकमा बराबरी र तीन खेलमा पराजित भएको थियो। 

" /> काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले महाविर क्लबलाई १-० ले पराजित गरेको छ। झापाका प्रमोद चौधरीले खेलको निर्णायक गोल गरे।

जितसँगै नौ अंक जोडेको झापा लिगको दोस्रो स्थानमा उक्लिएको छ। झापाले तीनमा जित र दुई खेलमा हार व्यहोरेको छ। 

त्यस्तै चार अंक रहेको महावीर तालिकाको १० औं स्थानमा छ। महावीर एकमा विजय, एकमा बराबरी र तीन खेलमा पराजित भएको थियो। 

"> झापाको जितमा प्रमोदको निर्णायक गोल: Dekhapadhi शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले महाविर क्लबलाई १-० ले पराजित गरेको छ। झापाका प्रमोद चौधरीले खेलको निर्णायक गोल गरे। ">
झापाको जितमा प्रमोदको निर्णायक गोल <p style="text-align: justify;">काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले महाविर क्लबलाई १-० ले पराजित गरेको छ। झापाका प्रमोद चौधरीले खेलको निर्णायक गोल गरे।</p> <p style="text-align: justify;">जितसँगै नौ अंक जोडेको झापा लिगको दोस्रो स्थानमा उक्लिएको छ। झापाले तीनमा जित र दुई खेलमा हार व्यहोरेको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै चार अंक रहेको महावीर तालिकाको १० औं स्थानमा छ। महावीर एकमा विजय, एकमा बराबरी र तीन खेलमा पराजित भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्