काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले वीरगन्ज युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। चर्चका सोम थापाले दुई र आशिष चौधरीले एक गोल गरे। 

वीरगन्जका सागर थारुले एक गोल गरे। 

जितसँगै चर्च १३ अंकसहित लिगको पहिलो स्थानमा छ। चर्चले चार खेलमा जित र एक खेल बराबरी खेलेको छ। वीरगन्ज नौ अंकसहित लिगको दोस्रो स्थानमा छ।

" /> काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले वीरगन्ज युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। चर्चका सोम थापाले दुई र आशिष चौधरीले एक गोल गरे। 

वीरगन्जका सागर थारुले एक गोल गरे। 

जितसँगै चर्च १३ अंकसहित लिगको पहिलो स्थानमा छ। चर्चले चार खेलमा जित र एक खेल बराबरी खेलेको छ। वीरगन्ज नौ अंकसहित लिगको दोस्रो स्थानमा छ।

"> वीरगन्जविरुद्ध चर्च ब्वाइज विजयी: Dekhapadhi
वीरगन्जविरुद्ध चर्च ब्वाइज विजयी <p style="text-align: justify;">काठमाडौं। शहीद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले वीरगन्ज युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। चर्चका&nbsp;सोम थापाले दुई र आशिष चौधरीले एक गोल गरे।&nbsp;</p> <p style="text-align: justify;">वीरगन्जका सागर थारुले एक गोल गरे।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै चर्च १३ अंकसहित लिगको पहिलो स्थानमा छ। चर्चले चार खेलमा जित र एक खेल बराबरी खेलेको छ। वीरगन्ज नौ अंकसहित लिगको दोस्रो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्