जिब्राल्टरको पोस्टमा नेदरल्यान्ड्सको सात गोल
<p>काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्ड्सले गएराति विश्वकपमा छनोटमा जिब्राल्टरलाई ७–० ले पराजित गरेको छ। </p>
<p>पाहुना टोली नेदरल्यान्ड्सको जितमा मेम्फिस डीपेले दुई तथा लुक डी जोङ, जर्जिन्हो विजनाल्डम, डोनेल मालेन, डोनी भान डी विकले एक एक गोल गरे। </p>
<p>जितपछि ६ अंक जोडेको नेदरल्यान्ड्स समूह ‘जी’ को दोस्रो स्थानमा छ। सात अंक जोडको टर्की शीर्ष स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
