पोल्यान्डका दुई खेलाडीमा कोरोना पुष्टि <p>काठमाडौं। विश्वकप छनोट अन्तर्गत इङ्ल्यान्डविरुद्ध खेल्नुअघि पोल्यान्डको फुटबल संघले आफ्ना दुई खेलाडीमा कोरोना पोजिटिभ पाईएको बताएको छ।&nbsp;</p> <p>छनोट खेलका लागि इङ्ल्यान्ड भ्रमण गनुअघि पोल्यान्डका रक्षक कामील पिएटकोस्की र मिडफिल्डर ग्रिजगोर्ज क्रिचोवाइकमा कोरोना पुष्टि भएको हो।&nbsp;</p> <p>यससँगै विश्वकप छनोटका क्रममा पोल्यान्डका चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।&nbsp;<br /> संघले संक्रमित खेलाडीहरु अन्य खेलाडी तथा अधिकारीहरुसँग कति नजिक थिए भन्ने खुलाएको छैन ।</p>
प्रतिक्रिया दिनुहोस्