काठमाडौं। विश्वकप २०२२ को एसियन छनोट खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको छ।
घरेलु मैदानमा निकै फराकिलो जित निकाल्ने क्रममा जापानका आठ खेलाडीले गोल गरे। जापानका एक खेलाडीले ह्याट्रिक, तीनजनाले दुई गोल र चारजनाले एक-एक गोल गरे। एक गोल मंगोलियाका खेलाडीबाट आत्मघाती भएको थियो।
समुह ‘एफ’को पाँचमध्ये पाँच खेलमै जित निकालेको जापान १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
" />

मंगोलियाको पोस्टमा जापानको १४ गोल
<p style="text-align: justify;">काठमाडौं। विश्वकप २०२२ को एसियन छनोट खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको छ।</p>
<p style="text-align: justify;">घरेलु मैदानमा निकै फराकिलो जित निकाल्ने क्रममा जापानका आठ खेलाडीले गोल गरे। जापानका एक खेलाडीले ह्याट्रिक, तीनजनाले दुई गोल र चारजनाले एक-एक गोल गरे। एक गोल मंगोलियाका खेलाडीबाट आत्मघाती भएको थियो।</p>
<p style="text-align: justify;">समुह ‘एफ’को पाँचमध्ये पाँच खेलमै जित निकालेको जापान १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।</p>