न्युजिल्यान्डद्वारा बङ्‍गलादेशलाई १७१ रनको लक्ष्य प्रस्तुत <p>काठमाडौं। वर्षाले प्रभावित खेलमा न्युजिल्यान्डले बङ्&zwj;गलादेशलाई १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।&nbsp;</p> <p>वर्षाका कारण न्युजिल्यान्डले १७.५ ओभर पाँच विकेट गुमाएर १७३ रन बनाउँदा खेल रोकिएपछि डिएलएस माध्यमबाट बङ्&zwj;गलादेशले १६ ओभरमा १७० को लक्ष्य पाएको हो।&nbsp;</p> <p>न्युजिल्यान्डका ग्लेन फिलिप्सले सबैभन्दा धेरै ५८ रन बनाए। त्यस्तै डार्यल मिचेलले ३४ र मार्टिन गुप्टिलले २१ रन बनाए। बङ्&zwj;गलादेशका मेहेदी हसनले दुई विकेट लिए।</p>
प्रतिक्रिया दिनुहोस्