क्रिकेटर जोफ्रा आर्चरको हातबाट सिसाको टुक्रा निकालियो
<p>काठमाडौं। इन्डियिन प्रिमियर लिगको १४औं सिजनमा जोफ्रा आर्चरले खेल्न सक्लान् कि नसक्लान् भन्ने चर्चा अहिले चलिरहेको छ। </p>
<p>उनको हातको औंलामा गाडिएको सिसाको टुक्रा सोमबार सर्जरी गरेर निकालिए पनि उनी पूरा ठीक भएका छैनन्।</p>
<p>आईपीएलमा आर्चर राजस्थान रोयल्सबाट खेल्ने गर्छन्। उनको अनुपस्थितिमा टिमलाई ठूलो घाटा लाग्नेछ। <br />
भारत र इङ्ल्यान्डबीचको वानडे सिरिजको पछिल्लो खेलमा पनि उनी खेल्न सकेनन्।</p>
प्रतिक्रिया दिनुहोस्
