अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा युएईले भारतलाई ६–० ले पराजित गरेको छ।  ">
भारतको पोस्टमा युएईले गर्‍यो आधा दर्जन गोल <p>काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा युएईले भारतलाई ६&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p>युएईको जावेई रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीका अलि मबखतले ह्याट्रिक गरे। उनले खेलको १२औं, ३२औं र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।&nbsp;</p> <p>युएईका खलिल इब्राहिमले ६४औं, फावियो डे लिमाले ७१औं र सेबास्टिएन टाग्लिबुईले ८४औं मिनेटमा एक&divide;एक गोल गरे।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्